टर्रटर्र

ना.

  1. वर्षाको बेला भ्यागुता लगातार कराउँदाको ध्वनि।
  2. त्यस्तो ध्वनिसँग मिल्दो ध्वनि (हुक्का आदि तान्दाको)।
  3. लगातार टरटराएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)