टर्रो

ना.

  1. हर्रो, काँचो हलुवावेद वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय।
  2. हर्रो आदिको जस्तै स्वाद भएको; काँचो।
  3. अरूको राय, सल्लाहमा नपस्ने; ठर्रो मिजास भएको; एकलकाँटे; रुखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)