टर्रिनु
अ.क्रि. [टर्रो+इ+नु]
- टर्रो हुनु; काँचो महक आउनु।
- अरूको रायसल्लाहमा नपस्नु; टेढिनु; बाङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टर्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)