टलक

ना. [अ.मू. टल्+अक]

  1. कुनै चम्किलो वस्तु वा ऐनामा देखिने चमक; चहक; झलक।
  2. सूर्य, चन्द्र, बिजुली, बत्ती आदिको प्रकाश पानी वा ऐनामा परेर फर्केको प्रतिबिम्ब; टहक; टक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)