टल्नु

अ.क्रि. [टर्+नु]

  1. कुनै प्रकारले समय बित्दै जानु; टर्नु; पन्छनु; हट्नु।
  2. टारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)