टवर्ग

ना. [सं.]

  1. कवर्ग आदि पाँच वर्गमध्ये तेस्रो वर्ग; ट, ठ, ड, ढ, ण गरी जम्मा पाँच वर्णको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)