टसक

ना. [अ.मू. टस्+अक]

  1. मन नलगाई नलगाई गरेको काम वा आडम्बर; स्वाङ; टस्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)