टसक्क

क्रि.वि. [अ.मू. टसक्+क]

  1. विनय वा भयको भावनाले भुईँमा चाक टेकाएर बस्ने किसिमले; टुसुक्क; टक्रक्क; टुक्रुक्क।
  2. अनिच्छा देखाएर ढोगे जस्तै गरी; टस्स।
  3. अनिच्छा प्रकट गरी राख्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)