टसर

ना. [तसर]

  1. एक प्रकारको बाक्लो र दह्रो सुती कपडा; तसर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)