टस्कनु
अ.क्रि. [टसक्क+नु]
- मन नलगाईकन कुनै वस्तु राख्ने काम हुनु।
- टसक्क परेर बस्नु।
- ठस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टसक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)