टस्स्याउनु
स.क्रि.
- मन नपरीकनै वा हतपतसित टिको लाउनु।
- हेला गरेर वा रिसले दिनु।
- मन नपरीकन ढोग्नु; टस्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)