टहक
ना. [√ टलक]
- घाम, जून आदिको टक; प्रकाश; चमक; झलक।
- थेगर पिँधमा थिग्रिएपछि सङ्लिएको माथिको तरल पदार्थ (पानी, तेल आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ टलक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)