टा

प.स. [वटा]

  1. गन्ती बुझाउने शब्दको पछिल्तिर गाँसिएर थान वा गोटा बुझाउने प्रत्यय (एउटा, दुइटा, तीनटा, चारोटा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)