टाँकी
ना.
- २. भोर्लाको टुप्पो दुई भाग परेजस्तो तर सानो पात हुने, प्याजी रङको ठुलठुला र लामालामा टाटा हुने, स्याउला डाले घाँसको काममा आउने कोइरालो जस्तै एक जातको वृक्ष; २. त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)