टाँग्नु

स.क्रि.

  1. कपडा आदि फिँ जाएर झुन्ड्याउनु; लट्काउनु; टाङ्नु।
  2. तोकेको काम गर्न आलटाल गर्नु; सुस्ती गर्नु।
  3. खसी, बोका आदिको छाला काढ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)