टाँगन

वि.

  1. शरीर पातलो र अग्लो भएको; सुइँखुट्टे; लामघारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)