टाँगन

ना. [सं. टङ्कण]

  1. होचो कदको फुर्तिलो घोडा; च्यान्टे घोडा; पहाडी टट्टु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)