टाँगे लौरी

ना.

  1. खुट्टाका बुढी औँला र चोर औँलामाथि लट्ठी अड्याई हातले समातेको लट्ठी हुत्त्याएर खेलिने एक खेल; डन्डीबियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)