टाँगो
ना. [प्रा. टङ्गो]
- जग्गाजमिन आदि नाप्ने लामो निश्चित परिमाणको लट्ठी; लग्गा; लग्गी; टाङो।
- लामो घोचो; घारो।
- माछा मार्न टुप्पामा बल्छी अड्काइएको लामो लट्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. टङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)