टाँचा

ना. [टाँका]

  1. हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप।
  2. कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप; त्यस्ता रुखमा खोपिने चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)