टाँपो

ना. [नेवा. ताँफ]

  1. पेट र घाँटी सानो भएको, हेर्दा सानो गाग्रीजस्तो देखिने, पानी खाने टुटीदार भाँडो; एक प्रकारको करुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)