टाँस्नु

स.क्रि. [सं. तंस+नु]

  1. गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु।
  2. सँगसँगै राख्नु; जोर्नु।
  3. गाँस्नु।
  4. आफूलाई आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)