टाँस

ना. [टाँस्+अ]

  1. व्यक्तिविशेष वा सर्वसाधारण जनतालाई कुनै कुरो सूचित गर्न सरकारको तर्फबाट घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखोट वा सूचनापत्र टाँस्ने काम।
  2. त्यसरी टाँसिएको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)