टाइपिस्ट

ना.

  1. टाइपराइटर चलाउने वा टाइप गर्ने व्यक्ति।
  2. सो काम गर्ने एक न्यूनवैतनिक पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)