टाइफाइड
ना. [अङ्.]
- पानी आदिको दोषबाट आन्द्रामा विकार पैदा भएर आउने जरो; आन्तरिक ज्वर; म्यादी जरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)