टाइम

ना. [अङ्.]

  1. वर्ष, महिना, दिन, घण्टा आदिको एकाइ; समय।
  2. मौका; अवसर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)