टाइल

ना. [अङ्.]

  1. छानो छाउन उपयोग गरिने ठुलो झिँगटी; टायल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)