टाई
ना. [अङ्. टाई]
- सुट आदि युरोपीय ढाँचाका पोसाकको पहिरनमा घाँटीमा (सर्टको कलरमा) सुर्काउनी पारी लगाइने विभिन्न रङको लुर्के फित्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. टाई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)