टाककोरी

ना. [टाक+कोरी]

  1. 'आ आ टाककोरी' भन्दै हातले साथीको टाउकामा पिट्ने र पिटिनेले दौडेर छुन खोज्दा पिट्नेले छल्न खोज्ने बालखेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)