टाकटुक

क्रि.वि. [अ.मू. टाक्+टुक]

  1. पुगनपुग; जसोतसो; यताउति; यसोउसो; हाहु।
  2. ठिक ठिक; टाकनटुकन।
  3. दुई वस्तु एकअर्कामा ठक्कर खाँदा निस्कने आवाज।
  4. ठाडा र तेर्सा गरी तानेका धर्कामा नौ कोठा पारी बिचबिचमा आआफ्ना चिह्न राखेर खेलिने खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)