टाटे
वि. [टाटो+ए]
- छप्पछप्प टाटो भएको; टाटेपाटे।
- दाग भएको; दागी; खोटी।
- घिउ नहालेको गहुँ आदिको रोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [टाटो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)