टाटेपाङ्ग्रे

वि.

  1. दागका छिर्का भएको; टाटेपाटे; झालेमाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)