टारिनु

अ.क्रि. [टार्+इ+नु]

  1. टर्ने हुनु।
  2. टर्ने पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)