टार

ना. [सं. स्थाल]

  1. पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ; बेसीभन्दा केही माथि रहेको सम्म थलो; टाहार (उदा.- रूपाटार, रुम्जाटार, तुम्लिङटार, पालुङटार, इरुङटार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)