टार्नु
स.क्रि. [टार्+नु]
- जेजसरी भए पनि काम चलाउनु; निर्वाह गर्नु।
- गर्नुपर्ने कामकुरो आलटाल गरेर पन्छाउनु; चाहिने नचाहिने कुरा गरेर काममा ढिलाइ गर्नु।
- कुनै जुक्ति गरी कसैलाई नआउने पार्नु; पन्छाउनु।
- बिताउनु; गुजार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)