टालिनु

क.क्रि. [टालो+इ+नु]

  1. कपडाको फाटेको ठाउँमा टालो आदि छापेर सिउनु वा त्यसरी सिएर छोपिनु।
  2. भाँडाकुँडा चुहुने भएका ठाउँमा केही कुरो रसाएर बन्द गरिनु।
  3. पानी, धुलो आदि छिर्ने प्वाल कुनै साधनद्वारा बन्द गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)