टालाटुली

ना. [टालो+टालो]

  1. लुगा सिउँदा काटेर बचेका ससाना कपडाका टुक्रा; सानातिना टालाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)