टावर

ना. [अङ्.]

  1. विभिन्न उद्देश्यले बनाइएको अग्लो बुर्जादार घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)