टावर वाइगन
ना.
- अग्लो, होचो गर्न हुने टावर जडान गरिएको मोटरगाडी।
- ट्रली बस चल्ने वा अरू अग्लो ठाउँको बिजुली हेर्न उपयोग गरिने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)