टिँटिँबाँस

ना. [अ.मू.]

  1. प्रायः नदीका तीरका बालुवामा फुल पार्ने कागजत्रो चरो; हुटिट्याउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)