टिकटिके किरो

ना.

  1. उत्तानो पारी भुइँमा छोडिदिँदा टिक्क आवाज गरेर उफ्रने कालो रङको सानो किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)