टिकटिके

ना.

  1. टिकटिक शब्द गरेर बोल्ने फिस्टोजस्तो सानो चरो।
  2. टिकटिक आवाज गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)