टिकिनु

अ.क्रि. [टिक्+इ+नु]

  1. टिक्न समर्थ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)