टिकिया
ना. [टिको+इया]
- टीका जस्तै गोल ससानो वस्तु।
- औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिको+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)