टिक्नु

अ.क्रि. [सं. स्थितक+नु]

  1. अप्ठ्यारो स्थिति वा समयमा पनि बस्न सक्नु; बस्नु; रहनु।
  2. स्थायी रूपले रहनु; दिगो हुनु; अडिनु; थेगिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)