टिक
ना. [सं. टीका]
- ठुलठुला पात र मसिना फल लाग्ने एक जातको रुख अथवा प्लाइउड बनाउन प्रयोग गरिने त्यसैको काठ।
- छेउमा मणि रत्नहरू लर्किने गरी जडेर माझमा विभिन्न बुट्टा निकाली बनाइएको घाँटीमा लाइने चन्द्राकार गहना; बुट्टेदार कण्ठहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)