टिङ्गरे/टिङ्गरो

वि.

  1. अग्लो, दुब्लो वा पातलो; ख्याउटे।
  2. एक्ले; ठिङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)