टिङ्ग्रिङ्ङ
क्रि.वि. [टिङ्गर+इङ्ड]
- दुब्लो र अग्लो शरीर उभिएर वा एक्लै रहने गरी; ठिङ्ग।
- सर्वसाधारण व्यक्ति वा वस्तुभन्दा भिन्न; छुट्टा; फुट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [टिङ्गर+इङ्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)