टिठ्याउनु

प्रे.क्रि.

  1. टिठिने पार्नु; लोभलाग्दो बनाउनु; टिठलाग्दो तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)