टिन

ना. [अङ्.]

  1. राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु।
  2. त्यसैको ढ्वाङ वा बट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)